`

तामाकोशी गाउँपालिका वडा नम्वर ३ र ४ को सिमानामा पर्ने भस्मेमा पहिरोले अवरुद्ध भएको सडक खुल्यो ।

5 वर्ष पहिले प्रकाशित

Khojkhulasa

`

श्रावण १५, तामाकोशी ।
गएरातीको अविरल बर्षाका कारण तामाकोशी गाउँपालिका वडा नम्वर ३ र ४ को सिमानामा पर्ने भस्मेमा पहिरोले अवरुद्ध भएको सडक संचालनमा आएको छ ।
विहानै देखि काठमाडौ र चरिकोट जाने मानिस लगाएत सवारी साधन रोकिएका थिए ।  हाल रोकिएका सवारी साधन आ आफ्नो गन्तव्यतिर लागेका छन् ।

`
12 comments
विद्यार्थीलाई वैज्ञानिक, व्यावहारिक र अनुसन्धानात्मक श..

नेपालको शिक्षा जगतमा छुट्टै पहिचान स्थापित गर्न सफल जनकपुरधामस्थित साउथ प्वाईन्ट बोर्डिंग स्कुलले बिहीवार विज..

3 दिन पहिले