`

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

26 दिन पहिले प्रकाशित

Khojkhulasa

`

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आज पनि माइतीघरमा प्रदर्शन गरिएको छ । जेनजी आन्दोलनका घाइतेहरूले सो प्रदर्शन गरेका हुन् । उनीहरुले प्रदर्शनमा  ‘जेनजी आन्दोलन खोलामा, प्रतिवेदन झोलामा,’ कार्की आयाेगकाे प्रतिवेदन सार्वजनिक गर भन्ने लगायतका नारा लगाएका थिए । तस्बिर : नेपाल फोटो लाइब्रेरी 

`
12 comments