`

महोत्तरी ४ बाट काँग्रेसका राय विजयी

3 वर्ष पहिले प्रकाशित

Khojkhulasa

`

बर्दिबास । महोत्तरी क्षेत्र नं ४ को प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसका महेन्द्रकुमार राय निर्वाचित हुनुभएको छ । रायले जनता समाजवादी पार्टीका डा. सुरेन्द्रकुमार यादवलाई चार हजार बढी मतले पछि पार्दै विजयी हुनुभएको हो । रायले २५ हजार ४२० मत प्राप्त गर्नुभएको छ । पराजित यादवले २१ हजार २९६ मत ल्याउनुभएको छ । राय र यादवबीचको मतान्तर चार हजार १२४ मत  छ । जनमतका मनोजकुमार साहले दश हजार ३९ मत प्राप्त गर्नुभएको छ । साभार : गोरखापत्र

`
12 comments
विद्यार्थीलाई वैज्ञानिक, व्यावहारिक र अनुसन्धानात्मक श..

नेपालको शिक्षा जगतमा छुट्टै पहिचान स्थापित गर्न सफल जनकपुरधामस्थित साउथ प्वाईन्ट बोर्डिंग स्कुलले बिहीवार विज..

2 दिन पहिले