`

धनुषाबाट प्रदेशसभामा एमालेका दिपेन्द्र कुमार ठाकुर निर्वाचित

3 वर्ष पहिले प्रकाशित

Khojkhulasa

`

धनुषा। धनुषा-३ को प्रदेशसभा (२)बाट नेकपा एमालेका उम्‍मेदवार दिपेन्द्र कुमार ठाकुर निर्वाचित भएका छन् ।निकटतम प्रतिस्पर्धी परमेश्वर साह सुडीलाई १ हजार ४०३ मतान्तरले हराउँदै ठाकुर निर्वाचित भएका हुन् ।ठाकुरले ८ हजार २२० मत पाउँदा साहले ६ हजार ८१७ मत पाएका छन् ।यस्तै जनमत पार्टीका राम बाबु साह कलवारले ३ हजार ६०५ मत, तराई मधेश- लोकतान्त्रिक पार्टीका मोहम्मद असगर अली राइनले ३ हजार २११ मत र स्वतन्त्र उम्‍मेदवार हरि शंकर साहले २ हजार ९९८ मत ल्‍याए ।साभार : अनलाइनखबर

`
12 comments
विद्यार्थीलाई वैज्ञानिक, व्यावहारिक र अनुसन्धानात्मक श..

नेपालको शिक्षा जगतमा छुट्टै पहिचान स्थापित गर्न सफल जनकपुरधामस्थित साउथ प्वाईन्ट बोर्डिंग स्कुलले बिहीवार विज..

2 दिन पहिले