`
रौतहट १ मा एसका अध्यक्ष माधवकुमार नेपाल विजयी
3 वर्ष पहिले प्रकाशित
Khojkhulasa
`
काठमाडाैं, मङ्सिर ८ गते । रौतहट १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी हुनुभएकाे छ । नेपाल पूर्व प्रधानमन्त्री पनि हुनुहुन्छ । उहाँले नेकपा एमालेका अजय गुप्तालाई ७ हजार मतान्तरले पराजित गर्नुभएकाे हाे ।नेपालले ३३ हजार ५२२ मत प्राप्त गर्नुभयाे । उहाँका प्रतिद्वन्द्वी एमालेका गुप्ताले २६ हजार ५२२ मत प्राप्त गर्नुभएकाे थियाे । साभार : गोरखापत्र
`
विद्यार्थीलाई वैज्ञानिक, व्यावहारिक र अनुसन्धानात्मक श..
नेपालको शिक्षा जगतमा छुट्टै पहिचान स्थापित गर्न सफल जनकपुरधामस्थित साउथ प्वाईन्ट बोर्डिंग स्कुलले बिहीवार विज..
2 दिन पहिले
कमेन्ट गर्नुहोस्