`

धनुषा क्षेत्र २ \'ख\' बाट जसपाका यादव निर्वाचित

3 वर्ष पहिले प्रकाशित

Khojkhulasa

`

जनकपुरधाम । धनुषा क्षेत्र नम्बर २ 'ख' बाट जनता समाजवादी पार्टीका उम्मेदवार रामअशिष यादव दोस्रो पटक प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ । मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट १० हजार ६१४ मत प्राप्त गरी यादव दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार श्यामकुमार यादवले ९ हजार ५६६ मत प्राप्त गर्नुभएको  । एमालेका सञ्जीवकुमार सुरजले ९ हजार २०४ मत प्राप्त गर्नुभएको छ । साभार : गोरखापत्र

`
12 comments
विद्यार्थीलाई वैज्ञानिक, व्यावहारिक र अनुसन्धानात्मक श..

नेपालको शिक्षा जगतमा छुट्टै पहिचान स्थापित गर्न सफल जनकपुरधामस्थित साउथ प्वाईन्ट बोर्डिंग स्कुलले बिहीवार विज..

2 दिन पहिले