`
एकीकृत समाजवादीले मेलुङ गाउँपालिकामा खोल्यो खाता, मेलुङ २ मा भण्डारी विजयी
4 वर्ष पहिले प्रकाशित
Khojkhulasa
`
दिपक बस्नेत
जेष्ठ १, तामाकोशी ।
मेलुङ गाउँपालिकामा नेकपा एकीकृत समाजवादीले मेलुङ २ बाट खाता खोलेको छ ।
मेलुङ गाउँपालिका वडा नम्बर २ मा एकीकृत समाजवादीका रामकृष्ण भण्डारी वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । एमालेका उम्मेदवारलाई १३ भोटले पछि पार्दै भण्डारी विजयी हुनु भएको हो । उहाँ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको तर्फबाट वडाध्यक्षका उम्मेदवार बन्नु भएको थियो ।
`
विद्यार्थीलाई वैज्ञानिक, व्यावहारिक र अनुसन्धानात्मक श..
नेपालको शिक्षा जगतमा छुट्टै पहिचान स्थापित गर्न सफल जनकपुरधामस्थित साउथ प्वाईन्ट बोर्डिंग स्कुलले बिहीवार विज..
3 दिन पहिले
कमेन्ट गर्नुहोस्